विर्तामोडका व्यवसायीहरुलाई लाग्यो चुनाव, दुई प्यानलका उम्मेदवार सार्वजनिक ( को को छन मैदानमा ? )
२०७७ फाल्गुन ५, बुधबार २१:३९
दमक/ विर्तामोडका उद्योगी व्यवसायीहरुको साझा संस्था बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि उद्योगी व्यवसायीहरु दलीय गठबन्धन बनाएर मैदानमा उत्रिएका छन