किओचले ल्यायो बालबालिकाको श्रवणशक्ति जाँच्ने अडियोमेट्री भ्यान
२०८१ मंसिर २१, शुक्रबार २१:२७
दमक/बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले नेपालमै पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको