दमकमा शुभकामना ज्वेलरीको उदघाटनमा स्कुटर उपहार, व्यवसायसंगै समाजसेवामा दमकका गजमेर दम्पत्ति
२०७७ फाल्गुन १८, मंगलवार २२:१७
दमक/ दमकमा सफल व्यवसायीको पहिचान बनाएका सामाजिक तथा व्यवसायिक व्यक्तित्व चन्द्र गजमेरले शिवरात्री पर्वको अवसर पारेर सुनचाँदीको कारोबार शुरु गर्दैछन