झापामा बर्षाका कारण पठनपाठन प्रभावित, गौरीगञ्जका दुई बिद्यालयमा विस्थापितलाई आश्रय
२०७९ असार १५, बुधबार ११:२८
दमक/ लगातारको बर्षाका कारण बिद्यालय सञ्चालनमा कठिनाई भएपछि झापाका कतिपय सामुदायिक तथा संस्थागत बिद्यालयहरुले पठनपाठन स्थागित गरेका छन । कतिपय