झापामा हतियारसहित पसेका चार भारतीय पक्राउ

दमक/ झापाको मेचीनगर नगरपालिका–६ बाट हतियार (एयरगन) सहित चार जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल…

स्थानीय सरकारसँग सुरक्षा माग्दै पुगे नमुना बजारका व्यवसायीहरु

दमक/ दमकको नमुना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनी जस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूती दिलाउन व्यवसायीहरुले माग गरेका…

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

दमक/ झापाका बिभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित…

श्रीमतीको हत्या गरेर हराएको हल्ला फैलाउने बस्नेत पक्राउ

झापा / श्रीमतीको हत्या अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई झापाको अर्जुनधारा–८…

कमल पूलमा ट्रकको पछाडीबाट अर्को ट्रक ठोक्किदा दुई जनाको मृत्यु

दमक/  पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल खोला पूल नजिकै राजमार्ग बीचमा रोकिएको ट्रकको पछाडी अर्को ट्रक ठोक्किदा भएको दुर्घटनामा…

झापाका तीन उद्योग र एक चमेना गृह विरुद्ध मुद्धा

झापा/ झापाका तीन उद्योग र एउटा विद्यालयको चमेना गृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा…

सूचना दिन नमान्ने निकायका चार प्रमुखलाई कारवाही

काठमाडौं/ राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९…

दमकमा ब्राउनसुगरसहित तीन जना पक्राउ

दमक/ दमकबाट तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । बुधबार दिउँसो करिब १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र…

सीमा क्षेत्रमा जेसीजको पदयात्रा र लागुऔषध विरुद्ध सचेतना

दमक/ कमलनगर जेसीजले गौरीगञ्ज ५ स्थित नेपाल भारत सीमामा शान्ति पदयात्रा तथा लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।…

प्रहरीको गोली लागेर ओडिसाका स्वास्थ्यमन्त्रीको निधन

भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । उहाँलाई प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानेका थिए । सार्वजनिक…