उर्लाबारीका युवकको शंकास्पद मृत्युको घटना अनुसन्धानमा त्रुटी, प्रहरी कार्यालय अगाडी प्रदर्शन
२०७७ फाल्गुन १०, सोमबार १५:२८
दमक/ प्रहरी र सरकारी वकिलको कार्यालयले मोरङको उर्लाबारीमा भएको एक युवकको शंकास्पद मृत्युको घटनाको अनुसन्धानमा त्रुटी गरेको फेला परेको छ