अपराध

बाढी पहिरोमा ज्यान गुमाउने सय जना भन्दा धेरै, प्रदेश १ मा सबैभन्दा धेरै

दमक/ देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या सय नाघेको छ । अझै ४५ जना हराइरहेका

बसको ढोकाबाट खसेर ज्यान गयो, ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

दमक/ धनकुटाको पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु

संखुवासभाको सामुहिक हत्यामा सफल अनुसन्धान गर्ने प्रहरीलाई पराक्रम पुरस्कार

दमक/ आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई प्रदान गरिएको छ

सुन र सनम हत्या प्रकरणमा आठ जना दोषी – गोरेलाई जन्मकैदको फैसला

दमक/३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ७७ प्रतिवादीमध्ये जिल्ला अदालत मोरङले ८ जनालाई मात्रै दोषी

माओवादी केन्द्रले दियो जीवन आचार्यलाई प्रदेश १ को ‘सुरक्षा जिम्मा’

विराटनगर/ नेकपा माओवादी केन्द्रले प्रदेश १ को राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मा युवा नेता जीवन आचार्यलाई दिएको छ । प्रदेशको

ब्रेक फेल भएर जीप दुर्घटना पाँच जना गम्भिर घाईते

दमक/ कोशी लोकमार्ग अन्तर्गत धनकुटा ६ औद्योगिक क्षेत्र नजिकै यात्रुबहाक जिपको ब्रेकफेल भएर दुर्घटना हुँदा भएको दुर्घटनामा ८ जना गम्भिर

घरबाट लडेर मजदुरको ज्यान गयो

दमक/ झापाको कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरबाट लडेर एक जना मजदुरको ज्यान गएको छ

हिमालय माविमा एक करोडभन्दा बढी रकम हिनामिना भएको प्रतिवेदन

दमक/दमक– २ को नमुना विद्यालय हिमालय माविमा एक करोडभन्दा बढी रकम हिनामिना भएको प्रतिवेदन बाहिर आएको छ  ।  आर्थिक वर्ष

आमबारी–उर्लाबारी सडकमा दुर्घटना – एकको मृत्यु

उर्लाबारी/मोरङको रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान

ट्रयाक्टरको ट्रलीबाट खसेर उर्लाबारीका युवकको मृत्यु

दमक/ मोरङको लेटाङ –९ स्थित तेली खोलामा ट्रयाक्टरको ट्रलीबाट खसेर घाईते भएका उर्लाबारीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ