दमकको दुर्घटनाका घाईतेको अवस्था सामान्य

दमक/ दमकस्थित बसपार्क नजिकै पूर्वपश्चिम लोकमार्गमा अहिले साझ मोटरसाइकल र कार ठोक्किदा भएको दुर्घटनाका सबै घाईतेको अवस्था सामान्य रहेको छ…

दमकमा आज एकैदिन थपिए ४९ संक्रमित , झापामा दुईको मृत्यु

दमक/झापाको दमकमा आज एकैदिन थप ४९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको पीसिआर परिक्षणमा आज सो संख्यामा…

भ्यू टावरसहित झापाका महत्वपूर्ण योजनाहरुको निरिक्षणमा शहरी विकास मन्त्री श्रेष्ठ

दमक/शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री…

प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठ आज पूर्व आउदै

दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वको ताप्लेजुङ र इलाम आउदै छन । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पर्ने घुन्सा र इलामको…

बोलेरोको ठक्करबाट युवकको मृत्यु

दमक/झापाको विर्तामोडमा हिजो साँझ बोलेरेको ठक्करबाट घाईते एक युवकको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा तेह्रथुम आठराई…

कमलमा हत्या गरिएकी टिकामायासंगै घाईते हुने दमक २ का प्रकाशचन्द्र दाहाल

दमक/ आईतबार ( आज ) साझ कमल ६ मा दमक १ का चुडामणी भण्डारीको धारिलो हतियार प्रहारबाट मृत्यु भएकी श्रीमती…

दमकको कोभिड अस्पतालबाट ७ जना डिस्चार्ज

दमक/ दमक नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचारपछि ७ जना निको भएर घर फर्किएका ( डिस्चार्ज भएका ) छन । नगरपालिकाकी…

दमकका भण्डारीले कमलमा पुगेर गरे आफनै श्रीमतीको हत्या

दमक/ झापाको दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन । आज साझ कमल ६ स्थित आफनो खेतीमा…

जन्मदिनको अवसरमा गौरीगञ्ज १ का खड्काले रोपे ठाउँ ठाउँमा ४१ जोडी वर पिपल

दमक/बैदेशिक रोजगारीमा रहेका झापा गौरीगञ्ज १ महाभाराका एक युवाले आफनो जन्मदिनको अवसर पारेर आज आइतबार झापाका विभिन्न स्थानमा एकसाथ वर…

शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको अस्पतालमा रुपान्तरण हुँदै, देशभर ३९६ अस्पताल बनाउन बजेटको व्यवस्था, दुई बर्ष भित्र बनाइसक्ने योजना

दमक/ झापाको शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पतालका रुपमा विकास गरिने भएको छ…