अग्नीपीडितलाई सम्पर्क मञ्चको नगद २ लाख ११ हजार राहत

दमक,२९ फागुन । दमक –ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ,दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ ।…

दमकमा कार्यकर्ताहरु माझ कांग्रेसका युवा नेताहरु – डा. शेखर भन्छन –अधिवेशनको तुस चुनावमा निकाल्ने कांग्रेस हो कि होइन ?

दमक/ कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य डा. शेखर कोईरालाले विचारको राजनीतिमा गुट हुनु स्वभाविक भएपनि पार्टी अधिवेशनको तुस अन्य…

कार्यकर्ताहरुको जिज्ञासा मेटाउन कांग्रेस नेता कोइरालासहित केन्द्रिय सदस्यहरु दमकमा

दमक/ कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य डा. शेखर कोईरालासहित केन्द्रीय नेताहरु झापाको दमक आइपुगेका छन । गौरादहमा भएको ठाकुर समाज…

लागुऔषधसहित पाँच जना पक्राउ

बेलबारी/मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० बाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती ८ बजे…

कांग्रेस नेता शेखर कोईराला दुई दिन झापामा – श्रद्धाञ्जली सभादेखि कार्यकर्ता भेटघाट सम्म

दमक/ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार डा. शेखर कोइराला दुई दिन सम्म झापामा आयोजना…

दमकमा नारी दिवसमा १२ महिला सम्मानित, भलिबल प्रतियोगितामा कमलको जित

दमक/महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मूल नारासहित देशव्यापी रुपमा आज ( सोमबार) १११ औं अन्तराष्ट्रिय…

होटल व्यवसायी महासंघ प्रदेश एकको नेतृत्व चयन, अध्यक्षमा दमकका दंगाल

दमक/होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ को आज सोमबार विर्तामोडमा सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ…

ट्याक्टरले महिलाको ज्यान लियो

धनकुटा/ धनकुटाको सहिदभुमी गाउँपालिका ७ चाम्चाकी ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउँसो ११…

दोभानका आगलागी पीडितलाई दमक–ताप्लेजुङ सम्पर्क मञ्चमा सहयोग जुटदै

दमक/ दमक–ताप्लेजुङ सम्पर्क मञ्चको सक्रियतामा दोभानका आगलागी पीडित परिवारका लागि धमाधम सहयोग रकम जुटेको छ । ताप्लेजुङका विभिन्न ठाउँ पुख्र्यौली…

प्रहरी श्रीमतीको सौन्दर्यकला सम्बन्धी तालिम

विराटनगर/१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा सौन्दर्यकला ( ब्यूटीसियन ) सम्बन्धी तालिम शुरु गरेको छ…