breaking

दमक बहुमुखी क्याम्पसका प्राध्यापकहरुलाई अनुदानमा ल्याप्टप

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुको शिक्षण कलालाई प्रविधिमैत्री बनाउँदै क्याम्पसले प्राध्यापकहरुसँगको साझेदारीमा थप २१ वटा ल्याप्टप प्रदान गरेको

राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा प्रवेश

बिर्तामोड/ गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

कास्की/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अपाङगता भएकाहरुको स्वास्थ्य जाँचसँगै परिचय पत्र वितरण

दमक/ झापाको दमक नगरपालिकाका वडा वडामा अपाङगता भएकाहरुको निशुल्क स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरिएको छ ।

झापा मोडलका बिद्यार्थीले जिते अन्तराष्ट्रिय पुरस्कार

दमक/  विद्यार्थी गुणीय चक्रको अन्तराष्ट्रिय सम्मेलन International Convention on Students Quality circle भारतको लखनउस्थित सि टि मन्टेस्वरी स्कूलमा सम्पन्न भएको

उपाधि दाबेदार आर्मी क्वार्टर फाइनल चरणबाटै बाहिरियो

बिर्तामोड/  उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ ।

विभिन्न बिधामा नगरका उत्कृष्ट बिद्यार्थीलाई मेची बोर्डिङद्धारा प्रोत्साहन

दमक/  निजी तथा आवासीय बिद्यालयहरुको संगठन प्याव्सनको दमक नगरले आयोजना गरेको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा विभिन्न विधामा १४ वटासहित कूल १७

वामदेव गौतमले प्रधानमन्त्री ओलीसँग भ्वाइस रेकर्ड माग्दै दिए चुनौती

एवं पूर्व उपप्रधान तथा गृहमन्त्री  वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गने कोशिस गरेको

सेतुमारीमा मोटरसाइकल दुर्घटनामा दुई महिलाको मृत्यु

दमक/ झापाको दमक १० सेतुमारी चोक नजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । सेतुमारी चोकबाट

आभाष सहकारीको आठौं साधारण सभा सम्पन्न

दमक/ कमल गाउँपालिका वडा नं ५ पाडाजुँगीस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ