कनकाई क्याम्पस अध्यक्षमाथि कालो मोसो दलेर अभद्र व्यवहार
२०७६ कार्तिक २१, बिहीबार १४:४९
दमक/झापाको कनकाई नगरपालिका सुरुङगास्थित कनकाई बहुमुखी क्याम्पसमा प्राध्यापक हटाएको बिषयमा आन्दोलन गरेको सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियुका कार्यकर्ताहरुले क्याम्पस अध्यक्षलाई कालोमासो