दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी/  सुनसरीको रामधुनी नगरपालिका-२ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो राती सवा १०…

क्यान्सर पीडित धिमाललाई लसएञ्जल्सबासी दमकेलीको सहयोग

दमक/ दमक ३ दोघरे निवासी साँस्कृतिकर्मी क्यान्सर पीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिकाको लसएञ्जल्स र आसपासका ठाउँमा बसोबास गर्ने…

छुरा प्रहारबाट एक जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ

सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका ६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई…

लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा/ झापाको मेचिनगर-६ मेचि पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मेचिनगर-१० बस्ने ३१ बर्षीय…

पन्तको नेतृत्वमा लसएञ्जल्सबासी दमकेलीहरुले जुटाए नेत्रकुमारीको उपचारमा एक लाख २१ हजार

दमक/ दमक ३ दोघरे निवासी साँस्कृतिककर्मी क्यान्सर पीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिकाको लसएञ्जल्स र आसपासका ठाउँमा बसोबास गर्ने…

पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, दुई महिला घाईते

दमक/ झापामा पिकअपको ठक्करबाट आज (सोमबार) एक जना अटो चालकको मृत्यु भएको छ भने अटोमा सवार दुई जना घाईते भएका…

दमकमा मारवाडी सेवा समितिको नयाँ नेतृत्व चयन

दमक/ दमक मारवाडी सेवा समितिको अध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । शनिवार सम्पन्न संघको १४ औं साधारणसभाले आगामी दुई बर्षे…

दमकको बजेट पारित हुन नसकी नगर सभा स्थगित

  दमक/ दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहितको वजेट पारित  नभई नगर सभा स्थगित भएको छ ।…

छात्राहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा/ धनकुटा नगरपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका छात्रहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका…

राजवंशी समाज बिकास समितिको पालिकास्तरिय अधिवेशनबाट नेतृत्व चयन

गौरीगञ्ज/ राजवंशी समाज विकास समिति गौरीगञ्ज गाउँपालिकाको नेतृत्व चयन भएको छ । समितिको अध्यक्षमा गोपाल प्रसाद राजवंशी निर्वाचित भएका छन्…