फरक शैलीमा कांग्रेस दमकले गर्यो अगुवा नेता, कार्यकर्ताको भेला

दमक/ नेपाली कांग्रेस दमक नगर समितिले आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । पार्टीले तिहार, छठ पर्व लगायतको उपलक्ष्यमा…

टिकटक बनाउनेलाई चेतावनी

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । सामाजिक सद्भाव बिगार्ने,…

नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

काठमाडौँ/ नेपालले टी-२० विश्वकप छनौटको फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । उक्त खेलमा गुलसन झा र रोहितकुमार पौडेलले…

टी-२० विश्वकप छनौट-नेपाल र ओमानबीच भिडन्त हुँदै

टी-२० विश्वकप छनौटको एसिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमानबीच भिडन्त हुँदैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान ११…

भूकम्प अपडेट : १५७ जनाको मृत्यु

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म  २०२ जना…

दमकमा टिभिएस बाइकको एक्स्चेन्ज मेला

दमक/ झापाको दमकस्थित अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकले भोली (आइतबार) देखि एक हप्तासम्म एक्स्चेन्ज मेला सञ्चालन गर्दैछ । टिभिएसका मोटरसाइकल…

स्वास्थ्यकर्मी र उद्धार सामग्रीसहित प्रधानमन्त्री दाहाल पुगे जाजरकोट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् । नेपाली सेनाको स्वास्थ्यकर्मीको १६…

नेपाललाई सहयोग गर्न तयार – नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताउनुभएको छ। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा…

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम यसबर्ष आज अन्तिम दिन सञ्चालन हुँदैछ । यस…

भुकम्पमा ज्यान गुमाउनेको संख्या सय बढी

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर…