नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

Author Nishkarsha News
२०८० कार्तिक १९, आईतवार १२:४३

काठमाडौँ/ नेपालले टी-२० विश्वकप छनौटको फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । उक्त खेलमा गुलसन झा र रोहितकुमार पौडेलले अर्ध सातक हानेका छन्।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्