राजनीतिक उपलब्धीमाथिको प्रहार कांग्रेसलाई असहय– सहमहामन्त्री आङदेम्बे
२०७८ पुष १७, शनिबार १८:३४
दमक/नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले अहिले सम्मको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहार कांग्रेसका लागि सहय नभएको बताएका