प्याब्सन झापाद्धारा शैक्षिक व्यक्तित्वहरुसँगै पत्रकारहरु सम्मानित
२०८२ पुष २४, बिहीबार २१:२९
दमक/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ३५ औँ स्थापना दिवसका अवसरमा शिक्षाक्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान