दमक , सरकार ले सदनमा पेश गरेको मीडिया कॉउन्सिल विधेयकको विरोध गर्दै नेपाल पत्रकार महासंघद्वारा घोषणा गरिएको आन्दोलन अन्तर्गत आज झापा को दमकमा हस्ताक्षर अभियान सुरु गरिएको छ । अभियानमा पत्रकार हरु सँगै स्थानीय मजदूर संघ संगठन, सामाजिक कार्यकर्ता, बिद्यार्थी लगायतले सहभागिता जनाएका छन ।