फिदिम ५ का वडाध्यक्षको निधन फिदिम नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष लिलाराज तुम्बापोको आज निधन भएको छ । ब्लड क्यान्सरबाट केही समयदेखी बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचाररत उहाँको आज निधन भए लगतै दोस्रो सन्तानको रूपमा छोरीको जन्म भएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

उहाँ नेकपा सम्बद्ध युवा संघको पाँच थर जिल्ला सह सम्योज समेत हुनुहुन्थ्यो ।

Facebook Comments Box