महिला/ बालबालिका

दमकको चुलाचुली बोर्डिङकी प्रनिसाले जितिन कराँतेमा स्वर्ण

दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी माविकी छात्रा प्रनिसा नेपालले माङसेबुङमा सम्पन्न पवित्राहाङमा च्याम्पियनसीप कराँते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन

सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष दवाडीलाई पत्नी शोक

दमक/सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी धर्मपत्नी अनिता

महिलामाथिको अपराधका दोषीलाई कारवाहीको माग गर्दै दमकमा प्रदर्शन

दमक/ बैतडी दोगडा केदारकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको घटना लगायत देशभर महिला तथा बालिकाहरुमाथि भइरहेका हिंसा र जघन्य अपराधका

प्रदेश एकमा अपराधका श्रृखंला –आफनै शिक्षकदेखि भारतीय सम्मबाट बालबालिका असुरक्षित, दमकका महिलाहरु भोली सडकमा उत्रिँदै

समाचार टिप्पणी दमक/ पछिल्लो एक हप्ताका बीचमा झापाका दुई बिद्यालयका शिक्षक र बिद्यार्थीसंग सम्बन्धित एकदमै अप्रिय घटना बाहिर आए ।

थप आधुनिक र प्रविधियुक्त शिक्षा प्रदान गर्ने तयारीमा रंगपुरको इभरग्रीन स्कूल

दमक/झापा कमल ७ रंगपुरमा २०५६ सालदेखि सञ्चालित इभरग्रीन अंग्रेजी माबिले आगामी शैक्षिक सत्रदेखि नयाँ आधुनिक भवनमा पठनपाठन सञ्चालन गर्ने तयारी

राजवंशी महिला समुदायकी प्रथम महिला चिकित्सक डा. लिली सम्मानित

दमक/राजवंशी महिला समुदायकी प्रथम महिला चिकित्सक भई स्वास्थ क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै डा. लिली राजवंशीलाई सम्मान गरिएको छ ।

दमकमा शुरु भयो ५ दिने धिमाल फुड फेष्टिबल

दमक/ आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आज (मंगलबार) देखि दमकमा धिमाल फुड फेष्टिबल शुरु

आम्दा अस्पतालमा बच्चा जन्माए लगत्तै सुत्केरीको मृत्यु, पीडित परिवार र अस्पतालबीच छलफल

दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा आज बिहान बच्चा जन्माएकी मोरङको मिक्लाजुङ ९ की २५ बर्षिया एक महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

दमक/  इलामबाट झापा तर्फ आउँदै गरेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मेची राजमार्गको अन्तरगत इलाम नगरपालिका–९ गोलाखर्कमा

बालकल्याणका भूपू बिद्यार्थी–शिक्षकहरुको दोश्रो बृहत पुनःर्मिलन दोमुखामा हुँदै, वनभोजसंगै सम्मान र सदस्यता वितरण

दमक/ २०१७ सालमा स्थापना भएको झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बाल कल्याण माविका भूतपूर्व बिद्यार्थी तथा शिक्षकहरुबीचको दोश्रो बृहत पुनर्मिलन कार्यक्रम