शिक्षकसँगको वार्ता निष्कर्षविहीन

काठमाडौं/ सरकार र आन्दोलनरत शिक्षकबीच सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन रूपमा टुंगिएको छ । शिक्षामन्त्री रघुजी पन्तको…

पूर्वाञ्चल मन्टेश्वरीमा आमा अभिभावकहरुसँग माता औसी

दमक/ वर्षेनी मनाइँँदै आएको माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनलाई झापाको दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीका बालबालिकाहरुले…

काँकरभिट्टा आउँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी/ सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन्…

पत्नीसँग माना चामल मुद्धा, जेठी सासुको हत्या

इलाम/ इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय…

झापाबाटै कांग्रेस–एमालेबीचको संयन्त्र भत्किँदै, सहकारीको चुनाव बन्यो कारक

दमक/ सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा एमालेका झापा जिल्ला शीर्ष नेताहरुबीच असमझदारी बढेको छ । कांग्रेस–एमालेबीचको दलीय समिकरण बनाएर झापाका…

दुई महिनाका शिशुमा स्वास्थ्य समस्या, उपचारमा सहयोगको अपिल

दमक/ झापाको बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुको स्वास्थ्यमा गम्भिर प्रकृतिको समस्या देखिएको छ । उनलाई…

कमलमा सडक बत्ती जडानपछि स्थानीयहरु खुशी, संरक्षणको दायित्व स्थानीयलाई

दमक/ झापाको कमल गाउँपालिकाले पालिका भित्रका मुख्य चोकहरुमा पोलसहितको सडक बत्ती जडान गर्ने कामलाई निरन्तरता दिएको छ । यसअघि पाडाजुँगी…

लोकतन्त्र दिवसमा १७६ जनाको आँखा जाँच

दमक/    १९ औं लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज झापाको दमकमा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ…

माता औंसीमा १३० जना माताहरुलाई सामुहिक सम्मान

दमक/ माता औंसीको सन्दर्भ पारेर आज झापाको दमकमा १३० जना आमाहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान प्रतिष्ठानसँगको समन्वयमा…

शिक्षकहरुलाई पार्टी सदस्यता त्याग्न गाउँपालिका अध्यक्ष राईको सुझाव

दमक/ झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न सुझाव दोहोरयाएका छन् । शिक्षकहरुको जारी आन्दोलनका कारण…