गौरादहका २६ विपन्न परिवारलाई कांग्रेस नेता जिवन राईको खाद्यन्न राहत

दमक/ निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका राजनीतिक तथा व्यवसायी नेता जिवन राईले व्यक्तिगत…

दुधेमा मोटरसाइकल दुर्घटना – एक जनाको मृत्यु

दमक/झापाको शिवसताक्षीमा पर्ने दुधे–शिवगञ्ज सडक अन्तर्गत दुधेमा आज साँझ करिब ७ बजे भएको मोटरसइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ…

बजेटमा समेटिए लोकप्रिय कार्यक्रम –कोरोना विरुद्ध सबैलाई निशुल्क खोप

दमक/सरकारले समग्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि वितरणमुखी बजेट ल्याए पनि अहिले प्रमुख समस्याको रुपमा रहेको कोरोना महामारी नियन्त्रणलाई भने…

दमकका अर्का एक संक्रमितको मृत्यु , मृतकको संख्या १७ पुग्यो

दमक/ झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दमक ५ का ७५ बर्षिय पुरुष…

नालीमा डुबेर नाबालिकाको मृत्यु

सखुंवासभा/ संखुवासभाको खाँदबारी–३ चिसापानी गुम्बा टोलमा तीन बर्षिया एक नाबालिकाको घरै छेउमा नालीको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय…

कोरोना र सत्ता लिप्साको मारमा गणतन्त्र दिवस

आज गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण…

पथरीशनिश्चरेमा जुटयो २१ वटा अक्सिजन सिलिण्डर

छविराज ढकाल पथरीशनिश्चरे/ पथरिशनिश्चरे नगर अस्पतालमा कोरोना संक्रमितको उपचारार्थ सञ्चालित आइसोलेसन वार्डमा २१ वटा अक्सिजन सहितको सिलिण्डर उपलब्ध भएको छ…

अस्पतालमा आक्रमणको घटना – तीन जना विरुद्ध किटानी जाहेरी

काठमाडौं/ भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध  किटानी जाहेरी दिएको…

दमकमा निजी क्षेत्रले महामारी नियन्त्रण महाअभियान चलाउँदै, भेन्टिलेटरका लागि जुटन थाल्यो सहयोग

दमक/झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ ।  दमकमा निजी…

प्रधानमन्त्री ओलीले भने – दमकमा अक्सिजन प्लान्टसहित अत्याधुनिक अस्पताल बन्छ

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक बनाइने बताएका छन । दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको…