दमकमा माओवादी केन्द्रले ल्यायो एक वर्षे कार्ययोजना ( यस्ता छन कार्यक्रम )

दमक / नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वले दमकमा पार्टीका तर्फबाट सञ्चालन गरिने एक बर्षे कार्ययोजनासहित ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान…

शहीद दिवसमा दमकमा कांग्रेसको दिप प्रज्वलन ( हेर्नुहोस फोटो फिचरसहित)

दमक/ शहीदहरुको सम्झनामा नेपाली कांग्रेस दमक १ को वडा समितिले आज (आइतबार) साँझ दमकमा सामुहिक दिप प्रज्वलन गरेको छ ।…

शहीद दिवस – एक चर्चा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए प्रस्तुत हरफहरु कवि भुपि शेरचनको शहीद शीर्षकको कविताबाट…

संसद बहिष्कार, भत्ता स्वीकार !

गएको मंसिर २८ गते, संसदको दशौं अधिवेशनको पहिलो दिन, सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले…

बिद्यार्थी नेता बस्नेतले लिए माओवादी केन्द्र दमकको नेतृत्व ( को को बने पदाधिकारी ? )

दमक/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको नेतृत्व बिद्यार्थी नेता कूल बहादुर बस्नेत ( रवि)ले सम्हालेका छन । बस्नेत अखिल…

प्रेस चौतारी धनकुटाको नयाँ नेतृत्व, अध्यक्षमा कट्टेल निर्वाचित 

धनकुटा / प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९…

दमकमा पाँच दलको साझा निष्कर्ष– भुमिहीनको समस्यामा वेवास्ता, शिक्षामा गम्भिर गल्ती

दमक/ स्थानीय सरकारले भुमिहीनहरुको समस्यालाई बेवास्ता गरेको र शैक्षिक क्षेत्रमा समेत अव्यवहारिक कदम चालेको आरोप लगाउँदै दमक नगरमा क्रियाशील विभिन्न…

झापासहित १९ जिल्लामा एमाले नेतृत्त्व चयन , दिपक कार्की बने जिल्ला अध्यक्ष

झापा/ नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका छन् । अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र…

दमक १ का एक सय बालबालिकालाई कांग्रेसले दियो न्यानो स्विटर

दमक/ दमक १ स्थित भृकुटी माविमा अध्ययनरत एक सय जना बालबालिकालाई नेपाली कांग्रेसले न्यानो स्विटर प्रदान गरेको छ । कांग्रेसको…