झापा ५ मा राप्रपाको अधिवेशन, पौडेलले सम्हाले पार्टी नेतृत्व

दमक/ झापा क्षेत्र नं ५ मा सशक्त उपस्थिती जनाउँदै आएको राप्रपाले पार्टीको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । राप्रपा क्षेत्रीय…

संगठन पुनःनिर्माणमा वाइसिएल – प्रदेश एकका जिल्लामा तोकियो जिम्मेवारी

दमक/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग ( वाइसिएल) नेपालले संगठन पुननिर्माणलाई तिब्रता दिने निर्णय गरेको…

कार्यकर्ताहरुको जिज्ञासा मेटाउन कांग्रेस नेता कोइरालासहित केन्द्रिय सदस्यहरु दमकमा

दमक/ कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य डा. शेखर कोईरालासहित केन्द्रीय नेताहरु झापाको दमक आइपुगेका छन । गौरादहमा भएको ठाकुर समाज…

कांग्रेस नेता शेखर कोईराला दुई दिन झापामा – श्रद्धाञ्जली सभादेखि कार्यकर्ता भेटघाट सम्म

दमक/ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार डा. शेखर कोइराला दुई दिन सम्म झापामा आयोजना…

कोइराला समुहले झापामा बढायो सक्रियता, २५ गते दमकमा नेताहरु आउँदै

दमक/ नेपाली कांग्रेसको महाधिवेशन र सरकारमा पार्टीको सहभागिताको बिषय पेचिलो बनिरहेका बेला कांग्रेस सभापतिका दाबेदार डा. शेखर कोइरालाले अर्का शीर्ष…

अदालतलाई प्रधानमन्त्रीको धम्की राज्यआतंक – सिटौला

विराटनगर/ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले अदालतविरुद्ध धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति सिंगो…

राप्रपाले गर्यो मोटरसाइकल रयालीसहित सभा, कमल थापाले भने– जनता आउ राजा ल्याउ

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शनिबार झापाको क्षेत्र नं ५ मा शक्ति प्रदर्शनसहित सभा गरेको छ । दमकको क्याम्पसमोडबाट मोटरसाइकल…

संसद विघटनपछि पहिलो पटक प्रम ओली आफनो क्षेत्र आउँदै

दमक/  प्रधानमन्त्री केपी शर्मा ओली आफनो निर्वाचन क्षेत्रका विभिन्न विकास योजनाहरुको उदघाटन तथा शिलान्यासका लागि आउने कार्यक्रम सार्वजनिक भएको छ…

सरकार जोगाउन संसद विघटन गरिएको दाहालको स्पष्टोक्ति, दमक नगर सभामा सुनाए ओली सरकारका कामको फेहरिस्त,

दमक/ नेकपाका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारलाई टिकाउनकै लागि सरकारले संसद विघटनको कदम चालेको बताएका…

सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह

दमक/ हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए , बन्दैन मुलुक दुई चार सपुत मरेर नगए …कवि भुपी शेरचनको शहिद कविताको…