समाचार

७१ करोडको बजेट पारित गर्दै कमल गाउँपालिकाको सभा सम्पन्न, सृजनाले पाइन उत्कृष्ट कर्मचारी पुरस्कार

तोपगाछी/ झापाको कमल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कूल ७१ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ

सञ्चार नीति आम नागरिकको सरोकार , कानुन बनाउन महासंघले सक्रियता बढाउने

दमक/ स्थानीय सरकारले बनाउने सञ्चार नीति आम नागरिकको चासो र चिन्ताको बिषय भएको आज झापाको शिवसताक्षीस्थित दुधेमा आयोजित कार्यक्रमका सहभागीहरुले

एक महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत्

दमक नगरपालिकालाई पाँच दलीय गठबन्धनले गरायो ध्यानाकर्षण

दमक/ बाढीबाट प्रभावित दमक नगरबासीको उद्धार तथा राहतमा नगरमा क्रियाशील सबै राजनीतिक दलहरुलाई एकिकृत गराई अगुवाई गर्न संयूक्त गठबन्धनमा आवद्ध

दमकमा लैंगिक समानता र सामाजिक समावेशीकरणको रणनीतिबारे गोष्ठी

दमक/ दमक नगरपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ । प्रदेश १

वक्तृत्वमा झापा मोडलकी कृतज्ञता बनिन जिल्लाकै उत्कृष्ट

दमक/ झापा दमक ८ स्थित झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत छात्रा कृतज्ञता थापा “झापा बोल्छ” जिल्लास्तरिय वक्तृत्वकलामा

गौरादाह ५ का बाढी प्रभावितलाई कांग्रेसको आपतकालिन राहत प्याकेज

दमक/ झापाको गौरादह नगरपालिका वडा नं ५ का बाढी प्रभावित ५० परिवारलाई नेपाली कांग्रेसले आपतकालिन खाद्यन्न राहत प्रदान गरेको छ

ऋण लिन बाध्य बनाइएको भन्दै किसानले पोखे दुखेसो, सम्झौता अनुसारको सेवा दिन सरकारसंग माग

दमक/ कृषि तथा पशुपंक्ष विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाले अनुदान दिने भन्दै बैंकिङ ऋण लिन बाध्य बनाएको देशभरका

चुलाचुली मोेडमा ट्रकको ठक्करबाट सहकारी कर्मचारी नेपालको मृत्यु

दमक/ दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग

हुलाकी मार्गको पूल छेउमै भ्वाङ परेपछि जोखिम

दमक/ लगातारको बर्षाका कारण खोलामा आएको बाढीले हुलाकी मार्ग अन्तर्गत गौरीगञ्ज –१ स्थित कमल बनियानी खोलामा बनेको पक्की पूल जोखिममा