समाचार

करण बने पाँचौं संस्करणको नेपाल आइडल

दमक/ गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।  शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा

दमकका चार वडामा नौमती बाजा बजाउने महिला समुह

दमक/ झापाको दमकका महिलाहरु परम्परागत नौमती बाजा बजाउने पेशामा जोडिन थालेका छन् ।  स्थानीय सरकारले महिलाहरुलाई आय आर्जनमा जोड्दै संस्कृति

शिवसताक्षीमा अख्तियार- २१ वटा योजनाका पुराना कागजातमाथि अनुसन्धान हुँदै

दमक/ झापाको शिवसताक्षी नगरपालिका कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  २१ वटा योजनाहरुसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ । नगरपालिकाबाट

वेपत्ता किशोरी खोजीमा स्थानीय सरकार प्रमुखले प्रहरी प्रमुखसँग गरे संवाद

दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् । सो

पृथ्वी माविका ४०० बिद्यार्थीले पाए नगद छात्रवृत्ति, ३३ जनालाई पोशाक

दमक/ कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट निशुल्क अध्यापन हुँदै आएको दमक ७ स्थित पृथ्वी आधारभूत बिद्यालयका करिब ४०० जना बिद्यार्थीहरुलाई

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा शुक्रबार

सीमा क्षेत्रमा दुई भारतीय र एक नेपाली लागुऔषधसहित पक्राउ

दमक/ भारतीय सीमासँग जोडिएको झापाको दक्षिणवर्ती झापा गाँउपालिकाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।

बेलडाँगीमा यसरी मनाइयो विश्व शरणार्थी दिवस

दमक/ २४ औं विश्व शरणार्थी दिवसको अवसर पारेर झापाको दमकस्थित भुटानी शरणार्थीहरुको बसोबास रहेको बेलडाँगी बस्ती व्यवस्थापन समितिले शान्ति र्यालीसहित

कृषिलाई प्रविधिसँग जोड्दै कमल गाउँपालिका, १६७ किसानलाई अनुदानमा उपकरण

दमक/ झापाको कमल गाउँपालिकाले कृषकलाई प्रविधिसँग जोड्न कृषि सामग्री तथा मेसिनरी औजार प्रदान गरेको छ । गाउँपालिकाले १६७ जना किसानहरुलाई

पलायनको अवस्थामा दमकका व्यवसायीहरु, ऋणीमाथी बैंकका यस्ता सम्म हर्कत

दमक/  दमकका उद्योगी ब्यवसायीहरुले पछिल्लो समय कारोबारमा आएको मन्दी र बैंकहरुले दिने गरेको तनावका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको