दमकबाट चार जनाको स्काउटर टोली बंगलादेशतर्फ ( फोटो फिचरसहित)

दमक/ झापाको दमकबाट चार जना स्काउटर बंगलादेशमा हुने तेस्रो राष्ट्रिय विपत व्यवस्थापन सम्बन्धीको तालिममा भाग लिन त्यसतर्फ गएका छन ।…

लेटाङमा बिहिबारदेखि निषेधाज्ञा हटने

लेटाङ/ मोरङको लेटाङ नगरपालिकामा भोलि बिहीवार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आज बुधवार…

गौरीगञ्ज १ का किसानलाई वडाले दियो सिचाइँका लागि मोटर

दमक/गौरीगञ्ज गाउँपालिका वडा नं. १ का किसानहरुलाई बैकल्पिक सिँचाइका लागि पानी तान्ने बिद्युतीय मोटर प्रदान गरेको छ । बुधबार वडा…

दमक गोल्डकपमा वाग्मती युथको विजयी शुरुवात

दमक/ दमकमा आज ( बुधबार) देखि शुरु भएको दमक गोल्डकपमा वाग्मती युथ क्लब सर्लाहीले विजयी यात्रा शुरु गरेको छ ।…

दमक २ मा वडाले दियो मकै रोप्ने आधुनिक मेसिन ( फोटो फिचर सहित )

दमक/ दमकको २ नम्बर वडा कार्यालयले वडाका किसानहरुलाई सहजताका लागि मकै रोप्ने आधुनिक मेसिन प्रदान गरेको छ । वडाका ४१…

भोलीदेखि १८ चैत्र सम्म दमक गोल्डकप, विजेताले १३ लाख पुरस्कार पाउने

दमक/ भोली बुधबारबाट दमकमा दमक गोल्डकप सञ्चालन हुँदैछ । प्रतियोगिता उदघाटनको पूर्व सन्ध्यामा आज (मंगलबार) गोल्डकप सञ्चालनको लागि आवश्यक सम्पूर्ण…

स्थानीय चुनाब- उमेद्वारी दर्ता बैशाख ११ र १२ गते

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले…

तराई मधेसमा आज होली हर्षोल्लास, लोप हुँदै फागुनाच

नेपालको तराई क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइए पनि तराईमा…

अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्केलाई

कमल/ झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा…

बिद्यार्थीलाई वडाले दियो साइकल

गाैरीगंज / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेकाे छ । गाैरीगंज बहुमुखी क्याम्पस…