स्वास्थ्य सामग्री खरिदमा अनियमितताको ठहर, कारवाही गर्न अख्तियारलाई पत्र
२०७७ पुष ३, शुक्रबार १७:२८
काठमाडौं/ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसङ्गत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई