अर्थ

सिटौला परिवारबाट पितृहरुको सम्झनामा १४ लाखको संरचना निर्माण

दमक/  झापा ,दमक ९ का नरप्रसाद सिटौलाको परिवारले कन्काई मुक्तिघाटमा पारिवारिक खर्चमा पितृहरुको स्मृतिमा खानेपानीको व्यवस्थासहित चार कोठे पक्की स्नान

बिद्यार्थीको दिवा खाजा खर्च वापतको ५१ लख रुपैयाँमा अनियमितता, संघीय सञ्चित कोषको खातामा दाखिला गर्न निर्देशन

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाका बिद्यालयमा दिवा खाजा कार्यक्रम अन्तर्गत पालिकाले उपलब्ध गराएको रकम खर्चमा सम्बन्धित निकायले अनियमितता औंल्याएको छ ।

एमाले निकट किसान महासंघको नेतृत्वमा पुनः दंगाल

दमक/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

जग्गा मिलाइदिने भन्दै ठगी गर्ने समुह झापा र इलाममा नगदसहित पक्राउ

दमक/ अर्जुनधारा ११ स्थित बसपार्कमा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्री भइरहेको भनि एक जना महिलालाई बोलाएर ३२ लाख रुपैयाँ

गौरीगञ्जको नयाँ बजारमा सिरुवा, कोचिला सामाद पत्रिका विमोचन

दमक/  पूर्वी तराईका आदिवासीहरुले महत्वसाथ मनाउने गरेको सिरुवा पावनी तथा नयाँ बर्षको अवसर पारेर झापाको गौरीगञ्जमा राजवंशी समाज विकास समितिले

दमकमा पौडेल बन्धुहरुको पुनर्मिलन,परिचयात्मक तथा भित्तेपात्रो विमोचन

दमक/ नयाँ बर्ष २०८० प्रारम्भको अवसर पारेर आज शुक्रबार झापाको दमकमा रहेका पौडेल बन्धुहरुबीच पुनर्मिलन, परिचयात्मक तथा भित्तेपात्रो विमोचन कार्यक्रम

‘खण्डहर दरबार’ प्रकाशित

  दमक/ लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास

गोकूल श्रेष्ठ महासंघको केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित

दमक/ दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।काठमाडौंमा बुधबार भएको

आम्दामा आमा सुरक्षा कार्यक्रमको आकस्मिक अनुगमन, प्रथम विन्दु कायम गराउन माग

दमक/ दमकको आम्दा अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईसहित स्वास्थ्य अधिकारीहरुको टोलीले बुधबार आकस्मिक अनुगमन गरेको

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियनको शुभकामना आदानप्रदान

दमक/ राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियनले बुधबार दमकमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।