राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिने गरेको बताएका छन ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे ।  सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी  गरे  ।

 

Facebook Comments Box