अन्तराष्ट्रिय रंगशाला निर्माणमा दमकबाट पहिलो पाइलाको सहयोग
२०७७ मंसिर ५, शुक्रबार १५:०९
दमक/ दमकमा क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपाल दमक शाखामा आवद्ध सदस्यहरुले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय