थप आधुनिक र प्रविधियुक्त शिक्षा प्रदान गर्ने तयारीमा रंगपुरको इभरग्रीन स्कूल

दमक/झापा कमल ७ रंगपुरमा २०५६ सालदेखि सञ्चालित इभरग्रीन अंग्रेजी माबिले आगामी शैक्षिक सत्रदेखि नयाँ आधुनिक भवनमा पठनपाठन सञ्चालन गर्ने तयारी…

गौरादह १ मा रोटरीको आँखा शिविर, ३५२ जना लाभान्वित

दमक/ झापाको गौरादह १ मा रोटरी क्लब अफ दमकले आयोजना गरेको एक दिने निशुल्क आँखा शिविरमा ३५२ जनाले सेवा लिएका…

दमकको हंसेदुम्से वनमा रंगशाला बनाइने, २७ हेक्टर खाली गर्न झण्डै २ हजार रुख काटिँदै

दमक/दमकको उत्तरीक्षेत्र बेलडाँगीमा रहेको हंसेदुम्से सामुदायिक वन क्षेत्रमा मदन भण्डारी रंगशाला बनाउन सरकारले स्वीकृति दिएको छ । लामो समयदेखि कमल…

दमकमा शुरु भयो ५ दिने धिमाल फुड फेष्टिबल

दमक/ आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आज (मंगलबार) देखि दमकमा धिमाल फुड फेष्टिबल शुरु…

कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, दुई घाईते

दमक/ ईनरुवा ६ भोटेपुलस्थित पुर्व पश्चिम लोकमार्गमा कार र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।…

दमकमा चिचिरी गेन्द्रो दिवस माघ २७ देखि

दमक/धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते…

दमकमा किवानिजको न्यानो अभियान, ५० वटा कम्बल वितरण

दमक/ किवानिज कल्व अफ दमकले आज दमक ३ का विपन्न परिवारलाई आज शनिबार न्यानो कम्बल वितरण गरेको छ । क्लबले…

दमक उवासंघको साधारण सभा – उत्कृष्ट व्यवसायीलाई सम्मान, पत्रकार चुँडाल पुरस्कृत

दमक/ दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा दुई जना सफल  व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना…

बाँस्कोटाको पहिलो कृति चित्रगुप्तको ल्यापटप

दमक/लामो समयदेखि प्राध्यापन पेशामा संलग्न विश्लेषक तथा लेखक धनञ्जय बाँस्कोटाको पहिलो कृति चित्रगुप्तको ल्यापटप नामक कथा संग्रह शनिबार विमोचन हुँदैछ…

दमकका एक युवक स्रोत नखुलेको एक लाख चार हजार रुपैयाँसहित पक्राउ

दमक/ स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित दमकका एक युवक मोरङमा पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक…