दमकमा सक्रिय संक्रमित ७० पुगे, वडाध्यक्षसहित ८ जना अस्पतालमा , जिल्लाभर ४४८ आइसोलेसनमा

दमक/झापाको दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७० पुगेको छ । आज २५ जना नयाँ संक्रमित थपिएसंगै दमकमा सक्रिय संक्रमितको संख्या…

झापामा ३८ संक्रमित थपिँदा दमकका मात्रै २५ जना

दमक/ झापामा आज ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १४ महिला र २४ पुरुष संक्रमित भएका हुन ।…

दमकको कोभिड उपचार केन्द्रमा पहिलो दिननै चार जना भर्ना भए

दमक/झापाको दमक २ स्थित बेलडाँगीमा आज ( आइतबार) देखि पुनः सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा चार जना संक्रमित उपचारार्थ भर्ना…

सुदर्शन सहकारीले दमकमा कारोबार शुरु गर्यो

दमक/  मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा पनि कारोबार शुरु गरेको छ । संस्थाले…

झापाका कोभिड विशेष अस्पतालमा छैनन संक्रमित , अक्सिजनसहितका बेड खाली

दमक/ झापाका स्थानीय तहमा अघिल्लो पटक कोरोना संक्रमण तिब्र गतिमा फैलिँदा संक्रमितहरुको उपचारका लागि बनाइएका कोभिड अस्पताल यतिबेला सुनसान छन…

दमक–ताप्लेजुङ सम्पर्क मञ्चले निकाल्यो पहिलो भित्ते पात्रो

दमक/ दमक– ताप्लेजुङ सम्पर्क मञ्चले पहिलो पटक बार्षिक भित्ते पात्रो प्रकाशन गरेको छ । सम्पर्क मञ्चले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर,…

दमकको स्वतन्त्र सहकारीले मनायो ९ औं बार्षिकोत्सव

दमक/ दमकमा सञ्चालित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिकोत्सव मनाएको छ । संस्थाको कार्यालयमा शुक्रबार एक सक्षिंप्त कार्यक्रम…

झापामा ५६ संक्रमित थपिए, सक्रिय संक्रमित संख्या ३३८, प्रशासनद्धारा निषेधाज्ञा ( के के छ निषेधाज्ञामा )

दमक/दमकमा १० सहित झापा जिल्लामा शुक्रबार एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको…

दमकको मालपोत र नापी कार्यालयको सेवा आलोपालो ,कुन पालिकाको पालो कुन बार ?

दमक/ झापाको दमक नगरपालिकामा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा आगामी आइतबारदेखि फरक फरक क्षेत्रका सेवाग्राहीको काम फरक फरक दिनमा…

दमकका व्यवसायी ज्ञानु पौडेल प्रदेश उद्योग वाणिज्य महासंघको बिषयगत समितिमा

दमक/झापा दमकका स्थापित युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील ज्ञाननाथ पौडेल ( ज्ञानु) नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश…