झापाका पुराना पत्रकार दाहाल र क्षेत्री प्रादेशिक पत्रकारिता पुरस्कारका लागि छनौट
२०७८ बैशाख २३, बिहीबार २१:१९
दमक/ झापामा क्रियाशील पुराना पत्रकारद्धय गञ्जबहादुर दाहाल र गोविन्दचन्द क्षेत्रीसहित प्रदेश १ का चार जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान