नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का अनियमिततामा गापा अध्यक्ष बिरुद्ध मुद्दा
२०७९ पुष ३, आईतवार २०:३९
काभ्रे/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको चार वर्षपछि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलामसिं लामा तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत