प्रदेश नामांकनको आन्दोलन स्थानीय तह केन्द्रित, कार्यालयमा तालाबन्दी, वडाध्यक्ष पौडेलमाथि कुटपिट
२०७९ चैत्र १४, मंगलवार १४:३४
दमक/ कोशी प्रदेशको नामाकंन खारेज गर्दै पहिचानसहितको पुनः नामाकन गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले आज विभिन्न स्थानीय तहमा