ईलाममा बोलेरो दुर्घटना चार जना घाइते

    इलाम । मेची राजमार्ग खण्डको इलामको मिल गोलाइमा बोलेरो९ट्याक्सी० गाडी अनियन्त्रित भएर पल्टिदा चार जना घाइते भएका छन्…

नेकपामा राजनीतिक दस्तावेजमा सहमति

काठमाडौं , असार २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एक वर्षदेखि थाती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ ।…

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी | कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि…

तपाईं आजको राशिफल।

आज २०७६ साल असार २३गते सोमवार, तदअनुसार जुलाई ८ ,२०१९ मेष धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने मौका…

तीन दिन भारी वर्षासहित बाढीपहिरोको सम्भावना

काठमाडौं : असारको तेस्रो हप्तासम्म आइपुग्दा देशभरको मनसुन सक्रिय हुन थालेको छ। मनसुनको सक्रियतापछि देशभरका प्रायः ठाउँमा मौसम बदली भएर…

शिवसताक्षि ०४ मा युवाहरु जुटे

दमक /शिवसताक्षि वाड न 0४ बलौचोक बजार प्रबर्द्धन गर्नेको लागि स्थानीय बासिहरु जुटेका छ्न। बजार ब्यबस्थापन ,सामाजिक कार्य गर्ने उदेश्यले…

केही दिन देखी हराएका चुलाचुलीका अर्जुन दमकमा मृत भेटिए

दमक – झापाको दमक २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा इलाम चुलाचली ५ का ४० वर्षीय अर्जुन राई आज…

सप्तकोशीमा ४ छोराछोरीसहित हामफालेका आमा सहित १ भेटिए , ३ छोराछोरी बेपत्ता

सप्तरी । छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार…

दमक १ मा २०० महिलाको स्वास्थ्य परीक्षण, ९ मा ४११ लाभान्वित

दमक/दमक १ का २ सय जना महिलाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । वडा कार्यालयको आयोजना तथा पहिलो पाइला नेपाल…

पहिलो पाइला दमक शाखाले स्थानीय सरकार सग गर्यो स्वास्थ शिबिर

दमक, असार २१ गते । सामाजिक सस्था,पहिलो पाइला दमक शाखा र सिरज एजुकेसनको संयोजन, दमक नगरपालीका एक नम्बरको आयोजनामा आज…