दमक – झापाको दमक २ स्थित हंम्से दुम्से सामुदायिक बन क्षेत्रमा इलाम चुलाचली ५ का ४० वर्षीय अर्जुन राई आज मृत फेला परेका छन । ५ दिन देखि परिवारमा सम्पर्कमा नरहेका राईको सडेगलेको अवस्थामा शव भेट्टिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नीरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको दमक प्रहरीले जनाएको छ ।

Facebook Comments Box