दमक /शिवसताक्षि वाड न 0४ बलौचोक बजार प्रबर्द्धन गर्नेको लागि स्थानीय बासिहरु जुटेका छ्न। बजार ब्यबस्थापन ,सामाजिक कार्य गर्ने उदेश्यले केही दिन अघि ९८ जाना सहभागी भैइ बजार सरसफाइ गर्ने ,समाजमा रहेको सम्पुर्ण बिभेदहरुको अन्त्य गर्दै सामाजिक ,आर्थिक ,रुपमा बिकास पुर्याउने उदेश्यले सामाजिक ब्याक्तित्व धर्मेन्द्र शाहको अध्यक्षतामा ७ सदस्य समिती गठन गरिएको बताइएको छ।उक्त कार्यक्रममा १०० जाना भन्दा बढीको उपस्थित रहेको अध्यक्ष धर्मेन्द्र शाहले बताए।
शिवसताक्षि ०४ मा युवाहरु जुटे
Nishkarsha News
२०७६ असार २२, आईतवार २०:१५