कोरोना सक्रमितको संख्या ८ हजार २ सय नाघ्यो,

दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो समय संक्रमित भेटिने क्रम उच्च हुँदै गईरहेको बेला थप…

अहिले सम्मकै धेरै संक्रमित थपिए, कुल संक्रमित ७८४८, मृतकको संख्या २२ पुग्यो

दमक/ नेपालमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण…

कोरोनाले साढे ४ लाख बढीको ज्यान लियो, भारतमा १२ हजार बढीको मृत्यु

दमक/  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघेको छ । विश्वका २ सय १३ देश…

कोरोना केन्द्रित सन्तुलित बजेट ल्याउँछौं – अध्यक्ष बाबुराजा श्रेष्ठ

झापाको गौरीगञ्ज गाउँपालिका चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रमहरुको कार्यान्वयनको अन्तिम चरणमा छ । चालू आर्थिक बर्ष समाप्तीको संघारमा रहेको…

दमकमा सवारी साधनसंग कर असुल्न लागिएको भन्दै व्यवसायीहरुको विरोध

दमक/   झापाको दमक नगरपालिकाले निजी तथा सार्वजनिक प्रयोजनका सवारी साधनहरुमा बार्षिक शुल्क तोकेर ठेक्का लगाउने सम्बन्धिको सूचना प्रकाशित गरेसंगै यहाँका…

प्रदेश एक सरकारले ल्यायो ४० अर्बको बजेट

विराटनगर/आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ…

कोरोना संक्रमितको संख्या ६२११, थपियो एक प्रयोगशाला

दमक/   नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । सोमबार एकैदिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि…

प्रधानमन्त्री ओलीको रोजाईमा ६ करोड लागतका १२ योजना, दमकलाई अढाई करोड (हेर्नुहोस कुन योजनामा कति बजेट ?)

विष्णु पौडेल/ दमक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( जसलाई पहिले…

दमकमा होटल व्यवसायी संघको कार्यालय भवन बनाउन पहल, ब्याज र घर भाडामा आधा छुटको माग

दमक/ झापाको माइपश्चीम क्षेत्रका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ दमकले संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन र…

सामुदायिक क्याम्पसहरुबीच कोभिड १९ को असर र आगामी रणनीति बिषयमा भर्चुअल बैठक

दमक/ पूर्वका सामुदायिक क्याम्पसहरुबीच कोभिड १९ र यसले सामुदायिक क्याम्पसमा परेको असर र आगामी चुनौतीका बिषयमा अन्तरक्रियात्मक छलफल भएको छ…