गाई भैंसी फर्ममा पाँच जनाको हत्या, एकै व्यक्तिले हत्या गरेको हुन सक्ने आशंका
२०७७ जेष्ठ २७, मंगलवार ११:०३
बुटवल/ रुपन्देहीमा गएराति पांच जनाको सामुहिक हत्या भएको छ । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउंस्थित कुष्ण पुनको गाईभैसी फार्ममा