कांग्रेस दोषीलाई बचाउने प्रयासमा छैन, अनुसन्धान प्रभावित पार्ने अभिव्यक्ति आपत्तिजनक– शर्मा
२०८० जेष्ठ १३, शनिबार १९:३८
काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा भइरहेकाे अनुसन्धानलाई प्रभाव पर्ने खालकाे बयान रोष्टमबाट दिनु नहुने बताउनुभएको छ