ऋण लिन बाध्य बनाइएको भन्दै किसानले पोखे दुखेसो, सम्झौता अनुसारको सेवा दिन सरकारसंग माग

दमक/ कृषि तथा पशुपंक्ष विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाले अनुदान दिने भन्दै बैंकिङ ऋण लिन बाध्य बनाएको देशभरका…

चुलाचुली मोेडमा ट्रकको ठक्करबाट सहकारी कर्मचारी नेपालको मृत्यु

दमक/ दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग…

हुलाकी मार्गको पूल छेउमै भ्वाङ परेपछि जोखिम

दमक/ लगातारको बर्षाका कारण खोलामा आएको बाढीले हुलाकी मार्ग अन्तर्गत गौरीगञ्ज –१ स्थित कमल बनियानी खोलामा बनेको पक्की पूल जोखिममा…

सांसद र प्रमुख जिल्ला अधिकारीको टोली झापाका बाढी प्रभावित क्षेत्रमा

दमक/  प्रतिनिधि सभा सदस्यद्धय एलपी साँवा लिम्बु र महेन्द्रकुमारी लिम्बुले झापा क्षेत्र नं ४ र ५ का  बाढी प्रभावित अलग…

बालवालिकासँग बंगाली सेवा समाजको असार पन्ध्र

सुरुङगा/ यौन हिंसामा परेका तथा सडक वालवालिकाहरुसँग बंगाली सवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ । कनकाई…

कमलमा धान रोप्ने मेसिनको प्रयोग प्रदर्शनीसहित मनाइयो धान दिवस

दमक/ झापाको कमल ७ स्थित लालधन्द्रमा कृषि ज्ञान केन्द्र, झापा र कमल गाउँपालिकाको संयुक्त आयोजनामा धान रोप्ने  चार पाङग्रे मेसिनको…

कमलको गेउरियामा कृषि उपज विक्रीस्थलको उदघाटन

दमक/ झापाको कमल ७ स्थित गेउरिया बजारमा निर्माण सम्पन्न भएको कृषि उपज बिक्रीस्थल ९ पक्की टहरा० को आज बुधबार उदघाटन…

झापामा बर्षाका कारण पठनपाठन प्रभावित, गौरीगञ्जका दुई बिद्यालयमा विस्थापितलाई आश्रय

दमक/ लगातारको बर्षाका कारण बिद्यालय सञ्चालनमा कठिनाई भएपछि झापाका कतिपय सामुदायिक तथा संस्थागत बिद्यालयहरुले पठनपाठन स्थागित गरेका छन । कतिपय…

नगरपालिकाले चार करोड खर्चेर बनाएको सपिङ कम्प्लेक्स भित्र पानीको आहाल

दमक/ दमक नगरपालिकाले दुई बर्ष अघि दमकको पुरानो सब्जी बजार परिसरमा सपिङ कम्प्लेक्सका लागि बनाएको चार तले पक्की भवन भित्रै…

स्कूल बसको ठक्करबाट बिद्यार्थीको मृत्यु

दमक/   मोरङको रंगेलीमा स्कूल बसको ठक्करबाट एक जना बिद्यार्थीको मृत्यु भएको छ । मंगलबार अपरान्ह करिब ४ बजे रगेली नगरपालिका…