गौरीगञ्जका छात्रालाई किशोरी शिक्षासंगै सेनेटरी प्याड
२०७६ जेष्ठ २१, मंगलवार ०८:२१
गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीहरुलाई किशोरावस्थामा हुने शारिरिक परिवर्तनका बिषयमा सचेतनामुलक प्रशिक्षण सञ्चालन गर्नुका साथै सेनेटरी प्याड