दमक /दमकमा पछिल्लो दिनहरुमा सामाजिककार्य हरुमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै अघि बढेको पहिलो पाइला दमक शाखाले आगामी जेठ ३१ गते शुक्रवार इलाम चुलाचुलीस्थित श्री किरात चो लुङ आधारभुत बिधालयका ३० जाना अति बिपन्न बर्गका बिद्यार्थीहरुलाइ “भाग्य बोक्ने झोला “बितरन गर्ने भएको छ।
दमकमा रहेका ब्यबसायिक ब्याक्तित्व ,सहयोगीहात हरुबाट सकलित रकमले उक्त कार्यको तर्जुमा गरिएको बताइएको छ।