दमकमा अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुँदै

दमक/ झापाको दमकमा पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद र अनुशासनको…

क्रिकेट संघको निर्वाचनमा झापाले मतदान गर्न नपाउने

दमक/  नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा झापाका प्रतिनिधिले मतदान गर्न नपाउने भएका छन । क्यानको शुक्रबार सुरु भएको साधारणसभाले एउटै…

एसिया कपको फाइनलमा भारत र श्रीलंकाबीच भिडन्त

एसिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच भिडन्त हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेल नेपाली समय अनुसार अपराह्न…

बेलडाँगीमा फुटबलसहित क्रिकेट खेलमैदान बनाइँदै

दमक/ दमक २ बेलडाँगीमा बेलडाँगी फुटबल तथा क्रिकेट खेल मैदान निर्माणका लागि स्थानीय सरोकारवालाहरुले प्रयास शुरु गरेका छन् । शनिबार…

खेलकुद पत्रकारको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल

दमक/ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ ।…

दमकमा प्रथम उपमेयर कप भलिबल, सभापोखरीले जित्यो उपाधि (फोटो फिचरसहित)

दमक/ झापाको दमकमा सम्पन्न प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी भलिबल पेजको टिमले हात पारेको छ ।…

सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहस हुँदै

काठमाडौं / नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा बिहीबार हुँदैछ ।  उनको मुद्दा न्यायाधीश…

आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल

दमक/  नेपाल आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई…

भारतले पाकिस्तानलाई दियो २ सय ६७ रनको लक्ष्य

एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल चलिरहेको छ । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ…

सगरमाथा दोजाङका खेलाडीहरुको ग्रेडिङ

दमक/ नेपाल तेक्वान्दो संघ झापाले आज (शनिबार) दमकका प्रशिक्षार्थी खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले…