पत्रकार शर्मा र गौतमको परिवारमा शोक

दमक/ झापामा क्रियाशील दुई जना पत्रकारको परिवारमा शोक परेको छ । झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार राजेन्द्र गौतम र…

दमकमा तीन युवाले खोले ब्रोड वे क्याफे

दमक/ दमकमा तीन जना युवा व्यवसायीहरुको संयुक्त लगानीमा ब्रोड वे क्याफे सञ्चालनमा आउने भएको छ । दमक ५ यलम्बर चोक…

दुर्घटनामा पति पत्नीसहित पाँचको मृत्यु

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको…

दृष्टिबिहिन बिद्यार्थीलाई प्रहरी श्रीमती संघबाट न्यानो कपडा

दमक/ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले दमक नगरपालिका–९ स्थित सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई…

लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मान प्रदान

दमक/ झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा एक सय एक बर्षिय लक्ष्मीप्रसाद पौडेललाई…

पौडेल बन्धुहरुबाट बाल आश्रमलाई खाद्यन्न सहयोग

  दमक/झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको श्रीमद मागवत सप्ताह ज्ञान महायज्ञमा प्राप्त खाद्यन्न सहयोग बाल आश्रमलाई प्रदान गरिएको छ…

नेपाल प्रहरी श्रीमती संघ र नोबेल अस्पतालबिच सम्झौता

दमक/नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगर बिच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा…

मलेसियामा शिवसताक्षीका प्रधानको हत्या गरेर भागेका एक जना पक्राउ

मलेसियामा साथीको हत्या गरि भागेका व्यक्तिलाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। झापाको शिवसताक्षी नगरपालिका ३ का ४०…

सुनसरी र झापाबाट ९ जना बन्द कर्ताहरु पक्राउ

बिराटनगर/ कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्द कर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका…

भट्टराईहरुको कूलपूजालाई निरन्तरता, यसपटक १ पुषदेखि

दमक/ भट्टराई बन्धुहरुले हरेक तीन बर्षमा सामुहिक रुपमा गर्दै आएको कूलपूजा यस पटकपनि बृहत रुपमा गर्ने तयारी भएको छ ।…