कांग्रेस बैठकमा प्रदेश सभापतिहरुले भने–अधिकार खोसियो
२०८१ श्रावण २४, बिहीबार २१:३७
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिहरूले प्रदेशको अधिकारमा केन्द्रले हस्तक्षेप गरेको भन्दै हस्तक्षेपले संघीयता कार्यान्वयनमा अप्ठेरो पर्ने गुनासो गरेका