स्थानीय तह

गौरीगञ्जमा असार २५ गतेसम्म घटना दर्ता शिविर

गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिकामा आज (बुधबार)देखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर शुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण

कमलमा सामाजिक सञ्जालको प्रयोग र सञ्चार सम्बन्धि सचेतनामुलक कार्यक्रम

दमक/ झापाको कमलमा सञ्चार सम्बन्धि आधारभूत ज्ञानसंगै सामाजिक सञ्जाल प्रयोग सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम बुधबारदेखि शुरु भएको छ ।

दमक ४ को आस्था टोलमा महिला समुह गठन

दमक/ दमक ४ स्थित आस्था टोल बिकास संस्था अन्तर्गत महिला समुह गठन गरिएको छ । उमा राईको अध्यक्षतामा ४० सदस्यीय

कमलमा होटल व्यवस्थापन तालिम

दमक/  ग्रामिण बिकास फाउण्डेशनको आयोजना र पर्यटन तथा संस्कृति मन्त्रालयको प्राविधिक र कमल गाउँ पालिकाको आर्थिक सहयोगमा साना होटल व्यवस्थापन

तेह्रथुम ढाका कपडाको राजधानी घोषणा

तेह्रथुम/  तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको

दमकमा सेनिटरी प्याड खरिद प्रकरण छानविन गर्न माग

दमक/ दमकका सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद प्रकरणको छानविन गर्न नेकपा (एकीकृत समाजवादी) को स्थानीय कमिटीले माग गरेको छ ।

पेटानी बुन्ने तान हस्तान्तरण

झापा/ झापाको दमक नगर पालिका वड नम्बर १० ले सोमबार ९ थान पेटानी बुन्ने तान हस्तान्तरण गरेको छ । वडा

पहिलो शक्ति भएको निष्कर्षसहित एमालेले बनायो छानबिन समिति

दमक/ नेकपा एमालेले गत ३० बैशाखमा भएको स्थानीय चुनावमा पहिलो शक्ति भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

शिवसताक्षीको जनताबजारमा माछापुछ्रे बैंक

दमक/  झापाको शिवसताक्षी नगरपालिका ४ स्थित जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु भएको छ । झापा क्षेत्र नम्बर

दमकको आमचोकमा महिला लक्षित स्वास्थ्य परिक्षण शिविर

दमक/ दमक ३ को आमचोकमा महिलाहरुको स्वास्थ्यलाई लक्षित गर्दै आइतबार एक दिने स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । आंग