गौरादहमा आज ५ बजेदेखि आंशिक ‘लकडाउन’

गौरादह/ कोरोना संक्रमण तीव्र वढेसंगै झापाको गौरादहमा आजदेखि आंशिक लकडाउन हुने भएको छ । आज बुधबारदेखि बेलुका ५ बजेदेखि वजार…

कृषि उपज बजार र यान्त्रिकरणमा शिवगञ्जलाई प्राथमिकता, संघीय सरकारबाट ३५ लाख

दमक/झापाको शिवसताक्षी ६ शिवगञ्ज बजार नजिकै कृषि उपज बजारमा पूर्वाधार निर्माण तथा कृषिमा यान्त्रिकरण सम्बन्धिको परियोजनाको डिपीआरका लागि संघिय सरकारले…

दमकमा एकैदिन थप ३४ संक्रमित, दुईको मृत्यु

दमक/झापाको दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिएका छन । दमक नगरपालिकाको स्वास्थ्य शाखाका…

दमकको बेलडागीमा ३० बेडको कोभिड उपचार केन्द्र, स्वाव संकलन निरन्तर

दमक/दमकको बेलडागीमा दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र स्थापना भएको छ । लामो समयको तयारी पछि दमक २ स्थित भुटानी…

दमककी एक महिलासहित झापामा चारको मृत्य, संक्रमितको संख्या २५ सय नाघ्यो

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ…

झापामा दुखद खबर – कोरोनाले लियो २५ बर्षिय युवतीको ज्यान

दमक/ झापाको शिवसताक्षी वडा नं ६ की २५ बर्षिय एक युवतीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । रुघाखोकी…

स्थानीय तहबाट नागरिकका अपेक्षा

सुवास श्रेष्ठ नेपालको संविधान (२०७२) को धारा २६ मा व्यवस्था भएअनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको मुख्य संरचना संघ, प्रदेश र…

झापामा कोरोना अपडेट – सक्रिय संक्रमित ९५४, आज थपिए पाच बर्षदेखि ८२ बर्ष सम्मका ७२ जना, दमकमा सर्वाधिक

दमक/ आज एकैदिन झापामा ५ बर्षदेखि ८२ बर्ष उमेर सम्मका ७२ जना कोरोनाका नया बिरामी थपिएका छन । यससंगै जिल्लामा…

दमकमा संक्रमण उच्च, आज पनि थपिए २३ संक्रमित, छैन सावधानी

दमक/ दमकमा पछिल्लो समय कोरोना संक्रमण फैलिने क्रम उच्च भएको छ । आज शुक्रबार एकैदिन २३ जना नया संक्रमित थपिएका…

दमकमा थपिए एकैदिन ४८ संक्रमित, निषेधाज्ञा आशिंक मात्रै कार्यान्वयन

दमक/ झापाको दमकमा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोनाका नया संक्रमित थपिएका छन । २१ महिला र २७ पुरुषमा…