दमकमै प्राण वायु उत्पादन हुँदै, दमक अस्पतालमा छिट्टै प्लान्ट सञ्चालनमा आउने
२०७८ जेष्ठ २३, आईतवार १८:३४
दमक/विश्व बैंकको सहयोगमा दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य